दफा
परिषद्को स्थापनाः

(१) कृषि क्षेत्रका समस्या पहिल्याई त्यसको निराकरणका उपायहरू पत्ता लगाउने प्रयोजनको लागि कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न गराउन नेपाल कृषि अनुसन्धान परिषद् स्थापना गरिएकोछ ।
(२) परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।